Blogger Widgets
logo
test..... :)

अमुक तिमि र म .........!!


रचना : =०= शिशिर परियार


नेपथ्यबाट कसैले आदेश दियो,
अमुक यन्त्र  मानब झैँ
तिमि निर्देसित भयौ !!!
मुट्ठी हरु कसिए
र छाति माथि उचालिए
बसीभूत तिम्रा आखा हरु
अझ चहकिला बने
अल्जाइमर पिडित
तिम्रो मस्तिस्कको डाटा बेसबाट
एउटा गित छानियो
“उठ जाग ऐ भोका नांगा .....!!!”

logo
Copyright © 2012 सर्वदा .
Blogger Template by Clairvo