अझै पनि चर्चा चल्छन् मान्छे हरु कुरा गर्छन् तिम्रो बाजेको सुरताको, तिम्रो बाउको बिरताको गोर्खा पल्टन छोडेर नेपालीको मुक्तिको खातिर सात साल को क्रान्तिमा निर्भिकताका साथ लडेको रे अनि तिम्रो परिवार तीन तीन पटक सर्वस्वहरणमा परेको रे शासक हरुको आरौटे भरौटे हरुले तिम्रो घुर्यानमा फलेको काक्राको चिचिला पनि नछोडेको रे सबै सबै रित्तै पारेर खरानी पनि चालेको रे र त्यतिनै बेला तिम्रो...
बन्दिगृह भित्र म एक्लो हाँसेर हाँसोहरु उमार्दै हाँसोगृह भित्र बन्दिगृहहरु बन्दी बनाउँदैछु ओंठहरु केवल चुम्मनशाला बनेर बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन म चढ्दिन वायुपंखी घोडाहरु बरु उभिनेछु नांगो खुट्टै आफ्नै बारिपाखामा एक जिउँदो सालिक बनेर बहदो असमयहरु सँग अनवरत उल्टो बहदै उमार्न समयहरु ...